आदरणीय सम्पूर्ण विद्यालय परिवार,

SMART SCHOOL Software लाइ समय सापक्ष अद्यावधिक गर्ने क्रममा SMART SCHOOL Software को नयाँ Version मा अध्यावधिक गरेकाछौँ ।
अब देखि SMART SCHOOL को नयाँ Version मा पुरानै User Login र Password प्रयोग गरी Software चलाउनुहुन अनुरोध गर्दछौँ ।
नयाँ Version को URL: v2.smartschoolsms.net/

धन्यवाद ।